तीन राप्रपा एकताको ‘च्याप्टर क्लोज’

काठमाडौं । राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर राणाले अन्तिम समयमा अडान फेर्दा राप्रपाका तीन घटकबीचको एकता भाँडिएको छ । आज सोमबार राष्ट्रियसभा गृहबाट एकता घोषणा गर्ने तयारी गरेका कमल थापा नेतृत्वको राप्रपा, राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा (राष्ट्रवादी) बीचको एकता भाँडिएको हो । सहमति भइसकेको विषय माथि नयाँ(नयाँ विषय थपिदै जाँदा लगभग … Continue reading तीन राप्रपा एकताको ‘च्याप्टर क्लोज’